जारी राख्नुहोस्
लो Aayog Guru EN

नेपाली सेना मोडेल प्रश्न

5 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

साइन इन

प्रश्न

  • नेपाल र अङ्ग्रेजबीच भएको सुगौली सन्धिको सबैभन्दा ठूलो परिणाम के थियो ?

    सजिलो
  • नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना मिसनमा पहिलोपटक कुन देशमा सहभागिता जनाएको थियो ?

    मध्यम
  • नेपाली सेना कुन मन्त्रालय अन्तर्गत पर्छ ?

    सजिलो
  • नेपाली सेनाको सर्वोच्च दर्जा कुन हो ?

    मध्यम
  • नेपालको संविधान २०७२ अनुसार नेपाली सेनाको परमाधिपति को हुन् ?

    सजिलो