शृङ्खला र सादृश्यता
25 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
६ बजेको बेला घडीका दुई सुईबीचको कोण कति हुन्छ ?
सजिलो -
एउटा घडीमा ३ बजेको छ। घण्टा र मिनेटको सुईबीचको कोण कति हुन्छ ?
मध्यम -
आजको दिन सोमबार हो भने ६२ दिनपछि कुन बार पर्छ ?
मध्यम -
एक लाममा श्याम अगाडिबाट ७औँ र पछाडिबाट १२औँ छ भने लाममा जम्मा कति जना छन् ?
मध्यम -
५ जना विद्यार्थी लाममा छन्। राम अगाडिबाट तेस्रो छ भने पछाडिबाट कति नम्बरमा पर्छ ?
सजिलो