संविधान र शासन व्यवस्था
321 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
नेपालको वर्तमान संविधान बमोजिम मुलुकलाई कतिवटा प्रदेशमा विभाजन गरिएको छ?
मध्यम
नेपालको वर्तमान संविधान (२०७२) को भाग ३ मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ?
मध्यम
नेपालको संविधानको कुन धारामा मौलिक हकको कार्यान्वयनका लागि 'संवैधानिक उपचारको हक' को व्यवस्था गरिएको छ?
मध्यम
नेपालको संविधानको भाग २ अनुसार नेपाली नागरिकताका कतिवटा प्रकार व्यवस्था गरिएको छ?
मध्यम
नेपालको संविधान अनुसार सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको कुल सदस्य संख्या कति रहने व्यवस्था छ?
मध्यम