जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन
नेपाल प्रहरी

प्रहरी जवान

लोक सेवा आयोगको आधिकारिक पाठ्यक्रम अनुसार खण्डगत विवरण।

50
प्रश्न
100
पूर्णांक
45m
मिनेट
45%
उत्तीर्णांक
प्रत्येक गलत उत्तरमा 20% अंक कट्टा हुन्छ। उत्तर नदिएमा अंक कट्टा हुँदैन।
1

सामान्य ज्ञान

50 अंक · 25 Qs

नेपालको भूगोल, इतिहास, संविधान, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, समसामयिक घटना

2

बौद्धिक परीक्षण

50 अंक · 25 Qs

शाब्दिक र अशाब्दिक तर्क, शृङ्खला, सादृश्यता, कोडिङ-डिकोडिङ, दिशा, रक्तसम्बन्ध, आधारभूत अङ्कगणित