नेपालको आर्थिक विकास
137 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
नेपाल सरकारको आन्तरिक कर राजस्व आम्दानीमा सबैभन्दा बढी योगदान कुन करको रहने गरेको छ?
मध्यम
आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि नेपालमा कार्यान्वयनमा रहेको आवधिक योजना कुन हो?
मध्यम
नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा हाल कुन क्षेत्रको योगदान सबैभन्दा बढी रहेको छ?
मध्यम
नेपालको वैदेशिक व्यापारमा चोरी निकासी तथा पैठारी नियन्त्रण हुन नसक्नुको मुख्य भौगोलिक कारण कुन हो?
मध्यम
तेस्रो पञ्चवर्षीय योजना (२०२२–२०२७) ले कृषि क्षेत्रतर्फ कुन कुरामा वृद्धि ल्याउने मुख्य उद्देश्य राखेको थियो?
मध्यम