जारी राख्नुहोस्
लो Aayog Guru EN

प्रतिशत, नाफा-नोक्सान र ब्याज

15 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

साइन इन

प्रश्न

  • कुनै वस्तुको अंकित मूल्य रु. १,२०० छ। २५ प्रतिशत छुट दिँदा पनि २० प्रतिशत नाफा हुन्छ भने क्रय मूल्य कति हो ?

    कठिन
  • एउटा रेल ६० किलोमिटर प्रति घण्टाको गतिले २ घण्टा ३० मिनेटमा कति दूरी तय गर्छ ?

    सजिलो
  • १५० को ३० प्रतिशत र २०० को २० प्रतिशत बीचको फरक कति हो ?

    सजिलो
  • एउटा आयताकार जग्गाको लम्बाइ ४० मिटर र चौडाइ २५ मिटर छ भने क्षेत्रफल कति वर्ग मिटर हुन्छ ?

    सजिलो
  • कुनै रकम ८ प्रतिशत वार्षिक साधारण ब्याजदरमा कति वर्षमा दोब्बर हुन्छ ?

    मध्यम