अनुपात, समय-दूरी र तथ्याङ्क
10 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
रु. १,००० को वस्तुमा पहिले १० प्रतिशत छुट र त्यसपछि थप १० प्रतिशत छुट दिँदा अन्तिम मूल्य कति हुन्छ ?
कठिन -
एउटा सङ्ख्याको ४० प्रतिशत ६० हो भने त्यो सङ्ख्या कति हो ?
मध्यम -
यदि ५ जना कामदारले एउटा काम १२ दिनमा सक्छन् भने १० जनाले सोही काम कति दिनमा सक्छन् ?
मध्यम -
रु. ८,००० को १० प्रतिशत वार्षिक दरले ६ महिनाको साधारण ब्याज कति हुन्छ ?
मध्यम -
एउटा वर्गाकार जग्गाको एक भुजा १५ मिटर छ भने परिमिति कति हुन्छ ?
सजिलो