जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

लेखा, बैंकिङ तथा व्यापार

173 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

१०% सेयरको बजार मूल्य रु. १०० हुँदा, रु. ५००० लगानी गर्ने व्यक्तिले कति लाभांश कमाउँछ?

मध्यम

मिश्रधन A, समय T र दर R दिइएको अवस्थामा मूलधन P निकाल्ने सही सुत्र कुन हो?

मध्यम

The Economic Order Quantity (EOQ) is calculated as

मध्यम

एक संस्थाको बिक्री Rs 10,00,000, बिक्री फिर्ता Rs 50,000, कर पूर्व नाफा Rs 2,00,000 र आयकर दर 40% भए, उक्त संस्थाको खुद नाफा अनुपात (Net Profit Ratio) कति हुन्छ?

मध्यम

Quick ratio 1.8:1 र current ratio 2.7:1 भएको कम्पनीको current liabilities Rs 60,000 छ भने उक्त कम्पनीको stock को मूल्य कति हुन्छ?

मध्यम