जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

तार्किक तथा विश्लेषणात्मक परीक्षण

323 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

एउटा लाइनमा प्रिति बायाँबाट ११ औं स्थानमा, सुरेश उनीभन्दा ६ स्थान दायाँतर्फ र सुरेशभन्दा पछाडि १५ जना भएमा जम्मा कति जना हुन्छन्?

मध्यम

साँझ सूर्यास्त अघि रेखा र हेमा आमनेसामने कुरा गर्दा हेमाको छाया हेमाको दायाँतिर भएमा रेखा कुन दिशा तर्फ फर्किएकी हुन्छिन्?

मध्यम

एउटा लाइनमा प्रिति बायाँबाट ११ औं स्थानमा छिन् र सुरेश उनीभन्दा ६ स्थान दायाँतर्फ छन्। यदि सुरेशभन्दा पछाडि १५ जना छन् भने उक्त लाइनमा जम्मा कति जना छन्?

मध्यम

१०० जनाको लहरमा X अगाडिबाट २० औं र Y पछाडिबाट ४० औं स्थानमा हुँदा, X र Y को बीचमा Z र X र Z को बीचमा W भए Z र W को बीचमा कति जना व्यक्तिहरू हुन्छन्?

मध्यम

राम श्यामको दक्षिणमा र हरि श्यामको पूर्वमा भएमा, हरिबाट राम कुन दिशामा पर्दछ?

मध्यम