जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

ल्याब असिस्टेन्ट सेवा सम्बन्धी ज्ञान

116 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

अम्लीय वर्षा (Acid rain) कुन एसिडहरूको प्रभावका कारण हुन्छ?

मध्यम

पास्चराइजेसनको HTST विधिमा कति तापक्रम र समयको प्रयोग गरिन्छ?

मध्यम

यदि कुनै बिरामीमा Brudzinski र Kernig's signs पोजिटिभ देखिएमा कुन रोगको संकेत हुन्छ?

मध्यम

थलासेमिया (Thalassemia) कस्तो प्रकारको रक्तअल्पता (Anaemia) हो?

मध्यम

रेबिज (Rabies) विरुद्ध प्रयोग गरिने खोप कुन प्रकारको खोप हो?

मध्यम