भेषज सूक्ष्मजीवविज्ञान तथा जैविक प्रविधि
65 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
क्षयरोग (Tuberculosis) कुन सूक्ष्मजीवका कारणले हुन्छ?
मध्यम
Gram-staining विधि प्रयोग गर्दा Gram-positive ब्याक्टेरियाको रङ कस्तो देखिन्छ?
मध्यम
तलका मध्ये कुन चाहिँ Disinfectant (कीटाणुनाशक) हो?
मध्यम
Penicillin ले ब्याक्टेरियालाई मार्ने काम गर्छ, त्यसैले यसलाई कस्तो प्रकारको Antibiotic भनिन्छ?
मध्यम
Anaerobic bacteria को sterility testing का लागि कुन medium को प्रयोग गरिन्छ?
मध्यम