जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

भेषजविज्ञान तथा औषधोपचार

245 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

Organophosphate poisoning को उपचारका लागि कुन औषधिलाई Antidote को रूपमा प्रयोग गरिन्छ?

मध्यम

Antacids हरुले कुन प्रक्रियाद्वारा पेटको समस्यालाई कम गर्छन्?

मध्यम

Metformin औषधिको प्रयोग मुख्यतया कुन अवस्थाको उपचारमा गरिन्छ?

मध्यम

Digoxin toxicity को एक प्रमुख लक्षण कुन हो?

मध्यम

Anaphylactic shock को उपचारका लागि कुन औषधिको प्रयोग गरिन्छ?

मध्यम