नेपाल प्रहरी मोडेल प्रश्न – सेट १
151 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
नेपाल प्रहरी मा वर्षमा घर विदा कति पाइन्छ ?
मध्यम -
प्रहरी जवान पुरुषका लागि छाती नफुलाउदा कति हुनु पर्दछ ?
मध्यम -
प्रहरी जवानको लागि अँखाको कमजोरी कतिसम्म हुन पाइने व्यवस्था छ ?
मध्यम -
प्रहरी जवान पदमा भर्ना हुन महिला / पुरुषको तौल कति हुनु पर्छ ?
मध्यम -
लिकछिविकालमा सुरक्षा व्यवस्था प्रमुख को हुन्थ्यो ?
मध्यम