नेपाल प्रहरी मोडेल प्रश्न – सेट २
50 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
वीरेन्द्र प्रहरी अस्पताल सामुदयिक प्रहरी सेवाको सञ्चालन र दिपेन्द्र पहरी विद्यालयको स्थापना एकै सालमा भएको थियो, त्यो कुन साल हो ?
मध्यम -
पाँचौं विकास क्षेत्रको रुपमा दिपायलमा क्षे. प्र. कार्यालयको स्थापना कहिले गरिएको थियो ?
मध्यम -
नेपालमा राष्ट्रिय केन्द्रिय ब्युरो (NCB) को काम गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत इन्टरपोल शाखाको स्थापना कहिले गरिएको थियो ?
मध्यम -
वि.सं. २०४३ मा प्रहरी प्रधान कार्यालयमा कुन शाखाको स्थापना भएको थियो ?
मध्यम -
प्रहरी प्रधान कार्यालयमा कम्प्युटर शाखाको स्थापना कहिले गरिएको थियो ?
मध्यम