लोकसेवा महत्वपूर्ण सामान्य ज्ञान
100 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू उमेर नपुगेसम्म कति वर्ष पदमा बस्छन् ?
मध्यम -
Public Service Commission लाई लोकसेवा आयोगको रूपमा कहिले मनोनित गरियो ? When was the Public Service Commission nominated as a Loksewa Aayog ?
मध्यम -
किरियापुत्री बस्ने ठाउँ कुन हो ?
मध्यम -
दशौं छोरालाई नेपालीमा के भनिन्छ ?
मध्यम -
नवौं छोरालाई नेपालीमा के भनिन्छ ?
मध्यम