विश्व भूगोल
74 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
चन्द्रमाबाट सजिलै देख्न सकिने पृथ्वीमा रहेको वस्तु के हो ?
मध्यम -
प्रत्येक १ डिग्री अक्षांश रेखा बीचको दूरीको भिन्नता ?
मध्यम -
प्रत्येक 1 डिग्री देशान्तर रेखा बीचको समय भिन्नता ?
मध्यम -
देशान्तर रेखाहरूले के मापन गर्छ ?
मध्यम -
अक्षांश रेखाहरूले के मापन गर्छन् ?
मध्यम