खेलकुद, पुरस्कार र समसामयिक घटना
739 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
इरानमा महिला अधिकार र मानवअधिकारका लागि लडेबापत सन् २०२३ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो?
मध्यम
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा सबैभन्दा धेरै पर्यटक कुन देशबाट नेपाल आएका थिए?
मध्यम
नेपाल सरकारले विदेशी आरोहीहरूका लागि सगरमाथा आरोहणको अनुमति कुन वर्षदेखि दिन सुरु गरेको हो?
मध्यम
आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार वि.सं. २०८० फागुनसम्म नेपालमा नियमित प्रसारणमा रहेका एफएम रेडियो र टेलिभिजन च्यानलको सङ्ख्या क्रमशः कति रहेको छ?
मध्यम
रेडियो नेपालले कुन मितिदेखि एफ.एम. (FM) रेडियो प्रसारणको सुरुवात गरेको थियो?
मध्यम