जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

विविध

423 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

नेपालको हावापानी र मनसुन सम्बन्धमा देहायका भनाइहरू विचार गर्नुहोस्: १. नेपालमा मनसुनी वर्षा सर्वप्रथम पूर्वी क्षेत्रबाट प्रवेश गर्दछ। २. नेपालमा मनसुनको प्रभाव सर्वप्रथम पश्चिमी तराई क्षेत्रमा पर्दछ। ३. बंगालको खाडीबाट आउने आर्द्र हावाले नेपालमा मनसुनी वर्षा गराउँछ। माथिका भनाइहरूमध्ये कुन-कुन सही हुन्?

मध्यम

तलका भनाइहरू विचार गर्नुहोस्: १. भूमध्य रेखामा वर्षैभरि सूर्यको किरण सिधा पर्दछ। २. भूमध्य रेखामा सबैभन्दा बढी जाडो हुन्छ। ३. ध्रुवीय क्षेत्रहरूमा अत्यधिक चिसो हावापानी पाइन्छ। माथि उल्लिखित भनाइहरूमध्ये कुन-कुन ठीक छन्?

मध्यम

समुह क र समुह ख बीच जोडा मिलाउनुहोस्।

समूह 'क'

  1. a. रेडियो (Radio)
  2. b. एक्सरे (X-ray)
  3. c. सेफ्टी ल्याम्प (Safety Lamp)
  4. d. टेलिफोन (Telephone)

समूह 'ख'

  1. 1. रोयन्ट जेन (Roentgen)
  2. 2. ग्राहमवेल (Graham Bell)
  3. 3. हम्फ्रे डेबी (Humphry Davy)
  4. 4. मार्कोनी (Marconi)
मध्यम

नेपालको संवैधानिक इतिहासमा संविधान र जारी भएको वर्ष सम्बन्धी कुन जोडा गलत छ?

मध्यम

गृह मन्त्रालयको एक सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताहरूको कुल सङ्ख्या कति पुगेको अनुमान गरिएको थियो?

मध्यम