जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

कम्प्युटर नेटवर्क तथा साइबर सुरक्षा

285 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

इन्टरनेटमा प्रयोगकर्ताको गतिविधि निगरानी गरी उक्त जानकारी पृष्ठभूमिमा अर्को पक्षलाई पठाउने सफ्टवेयर कुन हो?

मध्यम

NORTON, K7 र Quick Heal केका उदाहरणहरू हुन्?

मध्यम

सञ्चार प्रणालीको प्रयोग गरी कम्प्युटरहरूलाई एकआपसमा जोड्ने प्रक्रियालाई के भनिन्छ?

मध्यम

तलका मध्ये कुन चाहिँ नेटवर्क टोपोलोजी (Network Topology) होइन?

मध्यम

कुन साइबर आक्रमणले वेबसाइटलाई वैध अनुरोधहरूको जवाफ दिन असमर्थ बनाउँछ?

मध्यम