स्प्रेडसिट (एमएस एक्सेल)
349 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
Microsoft Excel फाइलको लागि प्रयोग गरिने डिफल्ट फाइल एक्सटेन्सन कुन हो?
मध्यम
स्प्रेडसिट (Spreadsheet) मा डाटालाई कसरी व्यवस्थित गरिएको हुन्छ?
मध्यम
तथ्याङ्कहरूलाई तालिकामा राख्ने र गणना गर्ने स्प्रेडसिट एप्लिकेसन कुन हो?
मध्यम
Microsoft Excel को स्प्रेडसिटमा Row हरूलाई कसरी चिनिन्छ?
मध्यम
Excel मा डाटालाई ग्राफिकल ढाँचामा दृश्य रूपमा प्रस्तुत गर्न केको प्रयोग गरिन्छ?
मध्यम