सामान्य ज्ञान तथा संविधान
132 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ?
मध्यम
समुद्रको गहिराई नाप्न कुन यन्त्रको प्रयोग गरिन्छ?
मध्यम
दक्षिणी ध्रुवीय महासागरलाई कुन नामले चिनिन्छ?
मध्यम
उत्तरी ध्रुवीय महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ?
मध्यम
कुन ग्रहलाई घेरयुक्त ग्रह भनिन्छ?
मध्यम