जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

विद्युतीय शासन र कार्यालय प्रविधि

29 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

अभिलेख सूचना व्यवस्थापन (Record Information Management - RIM) मा पहिचान, वर्गीकरण, प्राथमिकीकरण र भण्डारणपछिको चरण कुन हो?

मध्यम

रेडियो र टेलिभिजनमार्फत प्रवाह हुने सूचना कुन प्रकारको सञ्चारअन्तर्गत पर्दछ?

मध्यम

नेपालमा मन्त्रिपरिषद्को पहिलो कागजविहीन (Paperless) बैठक कहिले बसेको थियो?

मध्यम

वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल र अनलाइन बैठकहरू सञ्चारको कुन माध्यम अन्तर्गत पर्दछन्?

मध्यम

विद्युतीय सुशासन (E-Governance) को सन्दर्भमा 'G2G' को पूर्ण रूप के हो?

मध्यम