वित्तीय प्रशासन र लेखा
105 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
नेपालमा सरकारी कार्यालयहरूको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकाय कुन हो?
मध्यम
अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ अनुसार मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्कको राजस्व बाँडफाँट कुन-कुन तहबिच गरिन्छ?
मध्यम
सार्वजनिक बजेटमा भवन निर्माण, सडक तथा पुल जस्ता भौतिक पूर्वाधार विकासमा गरिने खर्च कुन शीर्षक अन्तर्गत पर्दछ?
मध्यम
सरकारी लेखा प्रणालीमा बजेट खर्च गर्न व्यवस्थापिका वा संसद्बाट प्राप्त हुने वैधानिक स्वीकृतिलाई के भनिन्छ?
मध्यम
सरकारी बजेट अन्तर्गत पछि फिर्ता गर्नु नपर्ने गरी प्रदान गरिने वित्तीय सहयोगलाई के भनिन्छ?
मध्यम