विविध
39 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिल्ला स्तरीय कार्यालयका रूपमा तलका मध्ये कुनलाई मानिएको छ?
मध्यम
नेपालको वर्तमान संविधान अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना कति तहको रहेको छ?
मध्यम
नेपालको मौजुदा संविधान अनुसार मुलुकलाई कतिवटा प्रदेशमा विभाजन गरिएको छ?
मध्यम
तलका मध्ये कुन चाहिँ समाजमा 'अनौपचारिक सामाजिक नियन्त्रण' को प्रमुख साधन हो?
मध्यम
समाजशास्त्र अनुसार सामाजिक संरचनाको आधारको रूपमा काम गर्ने तत्व कुन हो?
मध्यम