विज्ञान र प्रविधि
164 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
नेपाल सरकारले जेष्ठ नागरिकको स्वास्थ्य जीवन बिमा अभियान कहिले देखि सुरु गरेको हो ?
मध्यम -
नेपालको पहिलो बैज्ञानिक को हुन ?
मध्यम -
नेपालमा पहिलो पटक मानव अंग प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएकाको मिर्गौला प्रत्यारोपण कहिले गरेको हो ?
मध्यम -
नेपालमा पहिलो पटक मानव कलेजो प्रत्यारोपण कहिले गरियो ?
मध्यम -
नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण कहिले सफल भयो ?
मध्यम