सौर्यमण्डल
101 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
पृथ्वीलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
मध्यम -
पृथ्वीले आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ?
मध्यम -
दिन र रात बराबरको अवस्थालाई के भनिन्छ ?
मध्यम -
पहिलो अन्तरिक्ष पर्यटक को हुन ?
मध्यम -
१ वर्ष भित्र अधिकतम कति पटक सूर्यग्रहण लाग्छ ?
मध्यम