इन्जिनियरिङ ड्रइङ
76 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
निर्माण स्थल (construction site) मा प्रयोग गरिने ड्रइङहरूलाई के भनिन्छ?
मध्यम
कुनै वस्तुको तेर्सो सतह (Horizontal plane) मा देखिने प्रोजेक्सनलाई के भनिन्छ?
मध्यम
As-built drawings हरू निर्माण कार्यको कुन चरणमा तयार पारिन्छ?
मध्यम
इन्जिनियरिङ ड्रइङमा प्रयोग हुने A3 साइजको कागजको मानक नाप (Standard dimensions) कति हुन्छ?
मध्यम
इन्जिनियरिङ ड्रइङमा Dimension lines र Projection lines लाई कुन प्रकारको रेखाले प्रतिनिधित्व गरिन्छ?
मध्यम