जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

खानेपानी तथा सरसफाइ इन्जिनियरिङ

54 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

पिसाब र दिसालाई अलगै संकलन गर्ने सरसफाइ प्रणाली कुन हो?

मध्यम

Septic waste water सँग सबैभन्दा बढी सम्बन्धित ग्यास कुन हो?

मध्यम

Sewer र Drains मा उच्च वेग (High velocity) लाई किन निषेध गरिन्छ?

मध्यम

Septic tank मा सामान्यतया Detention time कति हुनुपर्छ?

मध्यम

नदीबाट पानी लिने स्थान (River Intake) लाई नदीको कस्तो भागमा अवस्थित गर्न सकिन्छ?

मध्यम