हाइड्रोलिक्स तथा सिँचाइ इन्जिनियरिङ
72 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
सिँचाइ प्रणालीमा आउटलेटमा पानीको ड्युटी (Duty of water) लाई के भनिन्छ?
मध्यम
Beta-distribution curve को क्षेत्रफललाई दुई बराबर भागमा विभाजन गर्ने मानलाई के भनिन्छ?
मध्यम
Hydraulic Gradient Line (H.G.L) ले कुन कुन हेडहरूको योगलाई प्रतिनिधित्व गर्छ?
मध्यम
Pressure gauge द्वारा मापन गरिएको चापलाई के भनिन्छ?
मध्यम
पम्पबाट अड्किएको हावा हटाउने प्रक्रियालाई के भनिन्छ?
मध्यम