सडक तथा यातायात इन्जिनियरिङ
60 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
दुईतर्फी ट्राफिक भएको एकल लेन सडकमा, न्यूनतम रोकिने दृष्टि दूरी (Stopping Sight Distance) र रोकिने दूरी (Stopping Distance) बीचको सम्बन्ध के हुन्छ?
मध्यम
Nepal Road Standard 2070 अनुसार सडकहरूलाई कतिवटा कार्यात्मक श्रेणी (functional categories) मा विभाजन गरिएको छ?
मध्यम
सडकको पेभमेन्टको मोटाई (pavement thickness) लाई कसरी उल्लेख्य रूपमा कम गर्न सकिन्छ?
मध्यम
सवारी साधनको ब्रेक दक्षता (brake efficiency) मुख्यतया कुन कुराहरूमा निर्भर गर्दछ?
मध्यम
सडकको 'Degree of Curve' भन्नाले ३० मिटरको चाप (arc) ले केन्द्रमा बनाउने कुन कोणलाई जनाउँछ?
मध्यम