सरकारी बजेट प्रणाली तथा विनियोजन
19 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
अर्थशास्त्रमा घाटा बजेटको अवधारणा (Deficit Budget Theory) प्रतिपादन गर्ने अर्थशास्त्री को हुन्?
मध्यम
सन् १९७७ मा संयुक्त राज्य अमेरिकामा शून्यमा आधारित बजेट प्रणाली (Zero-Based Budgeting) लागू गर्ने राष्ट्रपति को हुन्?
मध्यम
सार्वजनिक वित्त व्यवस्थापनको सिद्धान्त अनुसार सरकारी कोष (सञ्चित कोष) बाट कुनै पनि रकम खर्च गर्नुपूर्व कसको पूर्वस्वीकृति वा अनुमति अनिवार्य हुन्छ?
मध्यम
विश्व अर्थतन्त्रमा बजेट घाटा (Deficit Budget) को अवधारणा कुन दशकबाट सुरु भएको मानिन्छ?
मध्यम
सन् १९८४ मा विश्वमै पहिलो पटक लैङ्गिक उत्तरदायी बजेट (Gender Responsive Budget) अभ्यासको सुरुआत कुन देशले गरेको हो?
मध्यम
अध्याय
सार्वजनिक संस्थान: अवधारणा, विकासक्रम र वर्गीकरण
120
निजीकरण तथा संस्थान पुनर्संरचना
29
संस्थागत सुशासन र सामाजिक उत्तरदायित्व
22
मानव स्रोत तथा कार्यसम्पादन व्यवस्थापन
16
सरकारी लेखा तथा लेखापरीक्षण प्रणाली
15
वित्तीय बजार तथा नियामक निकायहरू
27
समष्टिगत आर्थिक परिवेश र विकास
17
परिमाणात्मक अभिवृत्ति तथा आधारभूत गणित
10