मानव स्रोत तथा कार्यसम्पादन व्यवस्थापन
16 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
सार्वजनिक संस्थामा कर्मचारीहरूको उच्च मनोबल र उत्पादकत्व कायम गर्न कस्तो प्रकारको पुरस्कार प्रणाली सबैभन्दा उपयुक्त मानिन्छ?
मध्यम
सार्वजनिक संस्थानहरूमा गरिने राजनीतिक नियुक्तिको मुख्य नकारात्मक असर के हो?
मध्यम
सार्वजनिक संस्थानहरूमा प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न देहायमध्ये कुन पक्ष अनिवार्य मानिन्छ?
मध्यम
सार्वजनिक संस्थानमा कर्मचारीको व्यक्तिगत विवरण, कार्यसम्पादन मूल्याङ्कन र पदोन्नति सम्बन्धी अभिलेख व्यवस्थापन कुन कार्यअन्तर्गत पर्दछ?
मध्यम
सार्वजनिक संस्थानहरूको कार्यसम्पादन स्तर मापन तथा मूल्याङ्कन गर्न कुन प्रणाली लागू गरिएको छ?
मध्यम
अध्याय
सार्वजनिक संस्थान: अवधारणा, विकासक्रम र वर्गीकरण
120
निजीकरण तथा संस्थान पुनर्संरचना
29
संस्थागत सुशासन र सामाजिक उत्तरदायित्व
22
सरकारी बजेट प्रणाली तथा विनियोजन
19
सरकारी लेखा तथा लेखापरीक्षण प्रणाली
15
वित्तीय बजार तथा नियामक निकायहरू
27
समष्टिगत आर्थिक परिवेश र विकास
17
परिमाणात्मक अभिवृत्ति तथा आधारभूत गणित
10