जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

निजीकरण तथा संस्थान पुनर्संरचना

29 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

विश्वमै पहिलोपटक सन् १९७७ मा निजीकरण गरिएको बेलायती संस्था कुन हो?

मध्यम

नेपालमा वित्तीय क्षेत्र सुधार कार्यक्रम (FSRP) अन्तर्गत व्यवस्थापकीय तथा वित्तीय सुधार गरिएको सार्वजनिक संस्थान कुन हो?

मध्यम

नेपाल सरकारले सार्वजनिक संस्थानहरूको सुधारका क्रममा पहिलो पटक निजीकरण सम्बन्धी नीतिपत्र कहिले जारी गरेको थियो?

मध्यम

नेपालमा सार्वजनिक संस्थानहरूको निजीकरण गर्दा हालसम्म कतिवटा मोडालिटीहरू अपनाइएको छ?

मध्यम

नेपालमा निजीकरण गरिएको पहिलो संस्थान भृकुटी कागज कारखाना लिमिटेड कहिले निजीकरण गरिएको थियो?

मध्यम