परिमाणात्मक अभिवृत्ति तथा आधारभूत गणित
10 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
नेपालमा औद्योगिक क्षेत्रअन्तर्गत सञ्चालित सार्वजनिक संस्थानहरूमध्ये नेपाल सरकारको १०० प्रतिशत शेयर स्वामित्व रहेका संस्थानहरूको सङ्ख्या कति छ?
मध्यम
नेपाल ओरिएण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेडमा नेपाल सरकारको कति प्रतिशत सेयर लगानी रहेको छ?
मध्यम
कुनै पनि संस्थालाई सार्वजनिक संस्थान भन्नका लागि त्यसमा सरकारको स्वामित्व कति प्रतिशत हुनुपर्दछ?
मध्यम
सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार घाटामा रहेका सार्वजनिक संस्थानहरूको खुद नोक्सान गत वर्षको तुलनामा कति प्रतिशतले वृद्धि भएको छ?
मध्यम
आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा सार्वजनिक संस्थानहरूको योगदान कति प्रतिशत रहेको थियो?
मध्यम
अध्याय
सार्वजनिक संस्थान: अवधारणा, विकासक्रम र वर्गीकरण
120
निजीकरण तथा संस्थान पुनर्संरचना
29
संस्थागत सुशासन र सामाजिक उत्तरदायित्व
22
मानव स्रोत तथा कार्यसम्पादन व्यवस्थापन
16
सरकारी बजेट प्रणाली तथा विनियोजन
19
सरकारी लेखा तथा लेखापरीक्षण प्रणाली
15
वित्तीय बजार तथा नियामक निकायहरू
27
समष्टिगत आर्थिक परिवेश र विकास
17