विद्यार्थी मूल्याङ्कन, परीक्षा तथा अनुसन्धान
70 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
Stripe Keys, Window Stencil Carbon र Prick Method तलका मध्ये कुन प्रयोजनका लागि प्रयोग गरिने विधिहरू हुन्?
मध्यम
नेपालको विद्यालय तहमा अक्षराङ्कन पद्धति (Letter Grading System) को सुरुवात कुन वर्षबाट भएको हो?
मध्यम
कार्यमूलक अनुसन्धान (Action Research) को गहन र विस्तृत रूपका रूपमा कुन अनुसन्धान विधिलाई मानिन्छ?
मध्यम
कार्यमूलक अनुसन्धान प्रक्रियामा अवलोकन (Observation) पश्चात कुन चरण सम्पन्न गरिन्छ?
मध्यम
सिद्धान्त वा परिकल्पनाका आधारमा कुनै अदृश्य गुण वा मनोवैज्ञानिक विशेषता मापन गरी प्रत्यक्ष व्यवहारसँग सहसम्बन्ध कायम गर्दा प्राप्त हुने वैधता कुन हो?
मध्यम