शिक्षक सेवा महत्वपूर्ण प्रश्न
49 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
जिल्ला शिक्षा कार्यालयको सट्टा शिक्षा विकास तथा समन्वय इकाई रहने निर्णय मन्त्रिपरिषदले कहिले गरेको हो ?
मध्यम -
नेपालमा स्रोतकेन्द्र प्रणालीको स्थापनाको सुरुवात कसले गरेको हो ?
मध्यम -
अनौपचारिक शिक्षा केन्द्रको स्थापना केहिलो भयो ?
मध्यम -
दुई पासे भन्नाले के बुझिन्छ ?
मध्यम -
नेपालमा प्रौढ शिक्षाको योजनाबद्ध सुरुवात कहिलेदेखि भएको हो ?
मध्यम