शिक्षक सेवा पुराना प्रश्न – सेट २
63 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९,अनुसार निम्न माध्यमिक तह भनेर कत्ति कक्षा सम्म लाई मानिएको थियो ?
मध्यम -
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९, अनुसार प्राथमिक तह भनेर कत्ति कक्षा सम्म लाई मानिएको थियो?
मध्यम -
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2049 को बाह्रौं अध्यायमा कुन विषय रहेको छ?
मध्यम -
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2049 को एघारौं अध्यायमा कुन विषय रहेको छ?
मध्यम -
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2049 को दशौं अध्यायमा कुन विषय रहेको छ?
मध्यम