जारी राख्नुहोस्
लो Aayog Guru EN

शिक्षक लाइसेन्स मोडेल प्रश्न – सेट २

35 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

साइन इन

प्रश्न

  • सर्वप्रथम घुम्ती शिक्षण केन्द्र सञ्चालन भएको स्थान कुन हो ?

    मध्यम
  • कक्षाकोठालाई बालमैत्री शिक्षण सहजकारी एवम् सिकाइ अनुकुल बनाउने कार्य के सँग सम्बन्धित छ ?

    मध्यम
  • मूल्यांकनले शिक्षण पद्धतिको लेखाजोखा गर्ने हुँदा शिक्षाको मूल्यांकनमा के कुरा समावेश गर्नुपर्छ ?

    मध्यम
  • वर्षमा दुईवटा विद्यालयस्तरीय शैक्षिक तथ्यांक संकलन गर्ने कार्य कुन कार्यक्रमको सुरुवातसँगसँगै गरिएको हो ?

    मध्यम
  • लचिलो समयतालिका देहायकामध्ये कुन शैक्षणिक संगठनको विशेषता हो ?

    मध्यम