जारी राख्नुहोस्
लो Aayog Guru EN

शिक्षक सेवा परीक्षा प्रश्न

50 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

साइन इन

प्रश्न

  • नेपालको शैक्षिक इतिहासमा सुन्दरानन्द बाडाको त्रिरत्न सौन्दर्यगाथा को रचना पढ्न पाइन्छ | अव भन्नुस् , उक्त रचना कसको पालामा भएको थियो ?

    मध्यम
  • NCF 2063 अनुसार आधारभूत शिक्षाको उद्देश्यहरू कति वटा रहेका छन ?

    मध्यम
  • स्वास्थ्य तथा जनसंख्या शिक्षाको साप्ताहिक पाठ्यभार कति रहेको छ ?

    मध्यम
  • जिल्ला शिक्षा समितिको बैठकमा गणपूरक संख्या कति रहेको छ ?

    मध्यम
  • महिला शिक्षकले मात्र कति प्रकारका बिदा लिन पाउछन ?

    मध्यम