जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

कक्षाकोठा व्यवस्थापन र शिक्षक पेशागत विकास

61 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

शिक्षक पेसागत विकास (TPD) कार्यक्रम राष्ट्रव्यापी रूपमा लागू गर्नुअघि कति जिल्लाका कति शिक्षकहरूमा परीक्षण गरिएको थियो?

मध्यम

तालिम आवश्यकता पहिचान तथा पाठ्यक्रम निर्माण विधिमा प्रयोग हुने 'DACUM' को पूरा रूप के हो?

मध्यम

विद्यालय सुधार योजना (SIP) ले मुख्य रूपमा कुन पक्षमा सुधार ल्याउन जोड दिन्छ?

मध्यम

मनोवैज्ञानिक सहयोग र तालिम प्रदान गर्ने कार्य कुन प्रकारको नेतृत्व अवधारणाभित्र पर्दछ?

मध्यम

कुन नेतृत्व शैलीमा नीति निर्माण तथा निर्णय प्रक्रियामा नेतृत्वकर्ताको हस्तक्षेप सबैभन्दा कम हुन्छ?

मध्यम