नेपालको शैक्षिक इतिहास र विकास
87 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
जन्मदेखि मृत्युपर्यन्त निरन्तर चलिरहने सिकाइ प्रक्रियालाई के भनिन्छ?
मध्यम
विद्यालय तहको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैभन्दा बढी ध्यान दिनुपर्ने पक्ष कुन हो?
मध्यम
नेपालको हालको शिक्षा प्रणाली कति तह र संरचनामा सञ्चालित रहेको मानिन्छ?
मध्यम
नेपालमा विद्यालय शिक्षामा आधारित शैक्षिक व्यवस्थापनको वैधानिक थालनी कहिलेदेखि भएको मानिन्छ?
मध्यम
राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८-२०३२) ले विद्यार्थीको प्रगति विवरण मूल्याङ्कन गरी परीक्षा लिन कति-कति समयको अन्तराल तोकेको थियो?
मध्यम