शिक्षा मनोविज्ञान तथा सिकाइ सिद्धान्त
149 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
समस्या समाधानका चरणहरूलाई 'प्रश्न बुझ्ने, समस्या पहिचान गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने' क्रममा उल्लेख गर्ने गणितज्ञ तथा विद्वान को हुन्?
मध्यम
कक्षा शिक्षणमा मानवीय इन्द्रियमार्फत प्रत्यक्ष अनुभव वा अवलोकन गरी पहिचान गरिने समस्यालाई के भनिन्छ?
मध्यम
हरेक दिन अध्ययन तथा ज्ञान आर्जन गर्ने निरन्तर प्रक्रियालाई के भनिन्छ?
मध्यम
पहिले सिकेको ज्ञान वा अनुभवले नयाँ सिकाइमा बाधा वा प्रतिकूल असर पुर्याउने अवस्थालाई के भनिन्छ?
मध्यम
सिकाइका चरणहरू अन्तर्गत देहायका मध्ये कुन पर्दैन?
मध्यम