सामान्य ज्ञान तथा समसामयिक मामिला
173 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
पारदर्शिता, जनसहभागिता, विधिको शासन, जवाफदेहिता र समावेशिता जस्ता पक्षहरूलाई अङ्गीकार गरी सञ्चालन गरिने शासन पद्धतिलाई के भनिन्छ?
मध्यम
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (UNESCO) को स्थापना कहिले भएको हो?
मध्यम
नेपाल सरकार (मन्त्रिपरिषद्) ले 'साक्षर नेपाल वर्ष २०७६' को अवधारणा पत्र कुन मितिमा स्वीकृत गरेको हो?
मध्यम
कम्प्युटर तथा कम्प्युटर नेटवर्कको माध्यमबाट गरिने गैरकानुनी गतिविधिलाई के भनिन्छ?
मध्यम
शिक्षामा अक्षराङ्कन पद्धति (grading system) को प्रयोग सर्वप्रथम कसले गरेका हुन्?
मध्यम