सूचना तथा सञ्चार प्रविधि
79 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
इन्टरनेटमा विभिन्न वेबसाइटहरू हेर्न तथा ब्राउज गर्न प्रयोग गरिने एप्लिकेसन सफ्टवेयरलाई के भनिन्छ?
मध्यम
कम्प्युटर नेटवर्किङमा इमेल प्राप्त गर्न प्रयोग हुने 'POP' को पूरा रूप के हो?
मध्यम
नेपालको विद्यालय शिक्षामा प्रयोग हुने IEMIS सफ्टवेयरमा हालसम्म कुन सुविधा उपलब्ध छैन?
मध्यम
तल उल्लिखित कम्प्युटर मेमोरीहरूमध्ये कुनमा रहेको डाटा प्रयोगकर्ता वा प्रणालीद्वारा सजिलै मेटाउन र परिवर्तन (Modify) गर्न सकिन्छ?
मध्यम
विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोग मुख्य रूपमा केका निम्ति उपयुक्त मानिन्छ?
मध्यम