विविध
6 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
कार्यमूलक अनुसन्धान (Action Research) मुख्यतया कुन अध्ययन स्वरूपअन्तर्गत पर्दछ?
मध्यम
सिपको वर्गीकरण अनुसार निरपेक्ष धारणासँग सम्बन्धित सिप कुन हो?
मध्यम
दिइएका स्तम्भ ‘क’ र स्तम्भ ‘ख’ का विषयवस्तुहरु बीचको उपयुक्त जोडा कुन हो?
समूह 'क'
- १. विश्वसनीयता
- २. वैधता
समूह 'ख'
- अ. वस्तुपरकता
- आ. मापनमा एकरूपता
- इ. आधिकारिकता
मध्यम
साइबर अपराधीहरूले गैरकानुनी गतिविधि गर्दा आफ्नो पहिचान लुकाउने कार्यलाई के भनिन्छ?
मध्यम
द्वन्द्वरत पक्षहरूको साझा स्वार्थमा छलफल गरी दुवै पक्षको जित (Win-Win) हुने गरी गरिने द्वन्द्व समाधानको शैली कुन हो?
मध्यम