TSC लाइसेन्स मोडेल प्रश्न
35 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
योजना, कार्य, अवलोकन र प्रतिविम्बन कसको कार्यमूलक अनुसन्धानको ढाँचा हो ?
मध्यम -
कार्यमूलक अनुसन्धान भनेको के हो ?
मध्यम -
विशिष्टीकरण तालिकाको प्रयोग के मा गरिन्छ ?
मध्यम -
निर्णयात्मक मूल्याङ्कनको साधन कुन हो ?
मध्यम -
समालोचनात्मक चिन्तनको सुदृढीकरणको चरणमा कुन पर्छ ?
मध्यम