बैंकिङ परीक्षा प्रश्न – सेट १
49 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
राष्ट्रिय आयमा के के समाबेश हुन्छ ?
मध्यम -
सडक निर्माणमा भएको खर्च कस्तो प्रकृतिको खर्च हो ?
मध्यम -
नेपालमा बजेट स्वीर्कती कसले गर्दछ ?
मध्यम -
यदि करको भार अर्को व्यक्तिलाई सार्न सकिदैन भने त्यस्तो करलाई के कस्तो कर भनिन्छ ?
मध्यम -
आयको असमानता कम गर्नको लागी कस्तो प्रकारको कर बढी प्रभावकारी हुन्छ ?
मध्यम