बैंकिङ लोकसेवा प्रश्न – सेट २
46 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
बैंक तथा बितीय संस्था सम्बन्धि ऐन, 2073 को प्रमाणीकरण कहिले भएको थियो ?
मध्यम -
नेपाल राष्ट्र बैंक ऐन 2058 को दोस्रो संशोधन कहिले भएको थियो ?
मध्यम -
(Insurance Institute Nepal LTD) कहिले स्थापना भएको हो ? When was Insurance Institute Nepal LTD established ?
मध्यम -
सबैभन्दा बढी वाणिज्य बैंकको शाखा भएको जिल्ला कुन हो?सबैभन्दा बढी वाणिज्य बैंकको शाखा भएको जिल्ला कुन हो?
मध्यम -
चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकको कति औं गभर्नर हुन?
मध्यम