बैंकिङ तयारी पुराना प्रश्न
48 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
तलकामध्ये कुन चाही राष्ट्रिय आयको सुचकाडक होइन ?
मध्यम -
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उद्घाटन कहिले भएको थियो ?
मध्यम -
वासलात तयार पार्नुको प्रमुख उद्देश्य कुन हो ?
मध्यम -
हेनरी फयोलको व्यवस्थापनका गुणमा कुन गुण पर्दैन ?
मध्यम -
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार बैंक तथा वित्तीय संस्थाको पुजीको विभाजित अंशलाई के भनिन्छ ?
मध्यम