जारी राख्नुहोस्
लो Aayog Guru EN

बैंकिङ महत्वपूर्ण प्रश्न

48 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

साइन इन

प्रश्न

  • राष्ट्रपति उपराष्ट्रपतिसम्बन्धी व्यवस्था संविधानको कति भागमा उल्लेख गरिएको छ ?

    मध्यम
  • आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, बार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने काम कसको हो ?

    मध्यम
  • नेपालमा पहिलो तामाको सिक्का कसको हो ?

    मध्यम
  • राजा मानदेवले चलाएको मुद्रालाई के भनिन्छ?

    मध्यम
  • राष्ट्रिय वाणिज्य बैंक ऐन, 2021 बमोजिम राष्ट्रिय वाणिज्य बैंकको स्थापना कहिले भएको हो ?

    मध्यम